थिम गीतको रुपमा रहेको उक्त गित यो भन्दा पहिलेको संस्करणहरुमा सुपर हिट साबित भएको थियो | उक्त गीतमा तुषार जोशीको संगीत तथा शब्बिर अहमद र शलोके लालको शब्द रहेको छ | उक्त गीतमा अमित मिश्र, जोनिता गान्धी र श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

थिम गीतको रुपमा रहेको उक्त गित यो भन्दा पहिलेको संस्करणहरुमा सुपर हिट साबित भएको थियो | उक्त गीतमा तुषार जोशीको संगीत तथा शब्बिर अहमद र शलोके लालको शब्द रहेको छ | उक्त गीतमा अमित मिश्र, जोनिता गान्धी र श"/>

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रेस ३’ को नँया गीत सार्वजनिक

२०७५, २० जेष्ठ आईतवार ०६:२२

जेठ २०, काठमाण्डौ | वलिउड चलचित्र "रेस ३"को "अल्लाह दुहाई है" बोलको गीत रिलिज भएको छ |

थिम गीतको रुपमा रहेको उक्त गित यो भन्दा पहिलेको संस्करणहरुमा सुपर हिट साबित भएको थियो | उक्त गीतमा तुषार जोशीको संगीत तथा शब्बिर अहमद र शलोके लालको शब्द रहेको छ | उक्त गीतमा अमित मिश्र, जोनिता गान्धी र श्रीरामा चन्द्रले आवाज दिएका छन् |

१५ जुनमा रिलिज गर्ने तयारीमा रहेको उक्त फिल्ममा सलमान खानलाई नेगेटिभ रोलमा देख्न सकिन्छ । त्यतिमात्र होइन सलमान खानले फिल्मका लागि गीत समेत लेखेका छन्। उक्त फिल्म सलमान खानले निर्माण गरेका छन् भने रेमो डिसुजाको निर्देशन रहेको छ | एजेन्सी 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह