By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
3 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
3 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
4 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
6 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
9 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
6 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
10 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: गुल्मीमा अनुगमन समितिका अध्यक्ष नै डोजर सन्चालक भएपछि…
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > गुल्मी - GLM > गुल्मीमा अनुगमन समितिका अध्यक्ष नै डोजर सन्चालक भएपछि…
गुल्मी - GLMसमाज

गुल्मीमा अनुगमन समितिका अध्यक्ष नै डोजर सन्चालक भएपछि…

kit
Last updated: June 10, 2018 10:22 am
kit
7 Min Read
Share

प्रेम सुनार/जेठ–२७, गुल्मी।  जिल्लाका कतिपय स्थानिय निकायका वडाध्यक्ष र अन्य जनप्रतिनिधीहरु निर्माण व्यवसायको पृष्ठभुमीबाट आएका ब्यक्तिहरु छन् । यसमा जनताको निकै चासो र चिन्ताको विषय बनेको छ । पालिकाहरुलाई आएको कार्यविधी अनुसार  उपप्रमुख गाउँपालिकाको तर्फबाट अनुगम समितिको अध्यक्ष रहने र वडाध्यक्षहरु वडा स्तरको विकास निर्माणमा अनुगमन समितिको अध्यक्ष रहने ब्यवस्था छ ।

यसर्थ उ आफै  प्रत्यक्ष वा अप्रत्यक्ष डोजर सञ्चालक , उ आफै अनुगमन समितिको अध्यक्ष हुँदा कतै अनियमित्ता बढ्ने हो कि भन्ने आशंका स्थानियवासीले गर्नु स्वभाविक हुन आउँछ् ।  जिल्लाका विभिन्न स्थानमा बुझ्दा कतिपयमा यस्तो प्रवृद्धि देखा परेको पनि बताईएको छ ।

ईस्मा गाउँपालिका पनि यस्तै चिन्ता र चासो रहेको सर्वसाधरणहरु बताउँ छन् । तर गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट संग सम्पर्क राख्दा उनले यस विषयमा पालिकाले गम्भीर रुपले निगरानी बढाएको बताए । ‘हामीले त्यस्तो हुनै दिदैनौं , प्रत्यक्ष रुपमा हामीले त्यस्तो पाएका छैनौ’– उनले भने–‘ अप्रत्यक्ष रुपमा कुनै जनप्रतिनिधीहरु डोजर सञ्चालनमा संग्लग्न रहेको नरहेको कुरामा हामी थप निगरानी बढाउने छौं । ’

मालिका गाउँपालिका प्रमुख  रितबहादुर थापाले आफुले त्यस्तो प्रत्यक्ष रुपमा नदेखेको बताए । उनले भने–‘वडाहरुा  वाटो खन्द मिलेर डोजर चलाएको भए थाह भएन , यदि त्यस्तो पाईए कार्वाही गरिने छ । ’ रुरु गाउँपालिका प्रमुख नीलकण्ठ गौतमले एकाधा त्यस्तो पाईए पनि अनियमित्ता हुनबाट रोकेको बताए । उनले भने–‘ डोजर संग जोडिएका जनप्रतिनीधी हुँदै नभएका त न होलान तर हामी कहाँ त्यस्तो पाईएको छैन । ’

चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले एकाधा वडामा वडाध्यक्ष डोजर सञ्चालन कारोवार संग जोडिएको बताए । उनले आफुहरुले त्यस तर्फ निगरानी बढाएको  जानकारी दिए । सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले यो विषय आफुले भन्नु भन्दा पत्रकारहरुले आफै खोजेर सञ्चार माध्यममा ल्याई दिए धेरै राम्रो हुने बताए । उनले भने–‘ मैले यो वा त्यो जनप्रतिनिधी संग्लग्न छ भन्दा राम्रो हुँदैन तपाईहरुले नै खोजरे बाहिर ल्याई दिए राम्रो हुने थियो ।’

कालागीगण्डकी गाउँपालिकामा ठेक्का पट्टामा राजनैतिक दलको आडमा  दादागिरी नै चल्ने गरेको सर्वसाधरणले गुनासो गर्छन । छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले आफुकहाँ एक जना पनि जनप्रतिनिधीहरु डोजर र ठेक्का पट्टामा नभएको ठोकुवा गरे ।

यस विषयमा  त्यस गाउँपालिका प्रमुख वेदबहादुर थापा, गुल्मी दवरवारका अध्यक्ष अशोककुमार थापा र मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसीको प्रतिकृया माग्न खोज्दा   सम्पर्क हुन सकेन । मुसिकोट नगर प्रमुख सोमनाथ सापकोटाले त्यहाँका  ९ वटै वडाका जनप्रतिनिधीहरु डोजर सञ्चालनमा नजोडिएको दावी गरे । उनले भने–‘हामी त्यस्तो कतै केहि पाएका छैनौं , अप्रत्यक्ष रुपमा कोही  लागेको भए हामी त्यससलाई तुरुन्तै रोक्छौं । ’

रेसुङ्गा नगरपालिका भित्र ३ वडामा प्रत्यक्ष रुपमा निर्माण ब्यवसायको क्षेत्रमा लागेको तिन वटा वडाध्यक्ष देखिन्छन् ।  वडा नम्वर –८ का  आध्यक्ष भरत भलामी, वडा नम्वर–७ का अध्यक्ष मोहनप्रसाद पाण्डे र वडा नम्वर १२ का कुलबहादुर टण्डन पहिल्लै देखिका निर्माण ब्यवसायीहरु  हुन ।    टण्डनको भने आफ्नै डोजर छैन ठेक्का मात्रै लिन्छन्  ।

वडाध्यक्ष भलाी भन्छन्–‘आफ्नै वडामा डोजर चलाईएको छैन , अन्यत्र काम गरेर खान त पाउनु प¥यो नि । उनले स्पष्ट पार्दै थपे–‘ हो म त पहिल्लै देखिको निर्माण ब्यवसायी हुँ ।  हरेक ब्यवसायीलाई जस्तै  यो भन्दा अरु ठुला मेशिन हालुँ , अरु बढि कमाउँ जस्तो लाग्छ त्यस्तै मलाई पनि लाग्छ  । मैले जनप्रतिनिधीहरुको कुर्चिमा कहाँ गल्ती गरे त्यो मात्रै औलाई दिए पुग्छ । ७ का वडाध्यक्ष पाण्डेले आफुले आफ्नो वडामा कतै पनि दवाव दिएर आफ्नो डोजर नचलाएको बताए । सिस्न्यारको बाटोमा ५ लाख परेको हो, त्यसमा हरिकुमार श्रेष्ठको  मेशिन चल्यो ।   अर्को ७ लाखको बाटोमा पनि श्रेष्ठ र खडानन्द पाण्डेयले खनेका छन् । एउटा अर्जुन डाँडा तर्फको बाटोमा भने उपभोक्ता समितिले डोजर पाएनौ भनेर कर गरे पछि मेरो डोजर  चलाईएको हो । २२ लाख रकम मध्ये त्यसमा मैले ४ लाखको मात्रै डोजर चलाएको छु ,–उनले भने ।

रेसुङ्गा नगर प्रमुख डिल्लीराज भुसालको यस विषयमा ध्यानकृष्ट गराउँदा उनले भने–‘ ओहो , कुरा त सहि उठाउनु भयो , मैले यस विषष्यामा ख्याल गरेको रहेन छु । उनले थपे–‘ हो त नि उहि वडाध्यक्ष अनि स्वतः वडामा उ आफै अनुगमन समितिका अध्यक्ष   र उ नै डोजर सञ्चालक छ भने त यसवारे ख्याल गर्नै प¥यो ,  अव गर्छु ।’

यस सम्वन्धमा जिल्ला समन्व्य समिति प्रमुख लक्ष्मण पराजुलीको ध्यानकृष्ट गराउँदा  यो विषय उठान गर्नु जायज भएको बताए । उनले भने –‘मैले पनि अनुगमनका क्रममा केहि स्थानिय तहमा त्यस्तो पाएँ, सम्झाएँ पनि तर पनि भित्र भित्रै जनप्रति संग्लग्न भएका डोजहरु चलेकै छन् । यसलाई मापदण्ड बनाएर रोकेर मात्रै हुँदैन निगरानी र चियो चर्चो समेत गर्न जरुरी छ नत्र आफै धामी आफै बोक्सी भने झै हुन सक्छ ।’

श्रोतको अनुसार डोजर सञ्चालक र ठेक्का पट्टामा संलग्नहरुलाई अहिले जनप्रतिनिधीहरु भई सके पछि काम पाउन निकै सजिलो भएको छ । आफ्नोमा उसको , उसकहाँ आफ्नो ।  ठेक्का पट्टाको सुचना आदान प्रदानमा पनि निकै सजिलो हुँदै गएको छ ।

निर्माण ब्यवसायमा संग्लग्न धेरै जनप्रतिनीधीहरुको नाममा निर्माण ब्यवसाय कम्पनी अरु परिवारका सदस्यको नाममा छ । जिल्लाका कर्मचारीहरुका डोजर र गाडीहरु प्नि धमाधम सञ्चालन हुँदै आएका छन् । उनिहरुको पनि परिवारका सदस्यको नाममा छ ।

वडा नम्वर ७ का अध्यक्ष पाण्डेको निर्मण कम्पनी श्रीमतिको नाममा छ भने पहिल्लै देखि गर्दै आई रहेका ठुला निर्माण ब्यवसाीको सुचिम पर्ने रेसुङ्गा नगर प्रमुख डिल्लीराज भुसालको पनि छोराको नाममा छ ।  गत केहि वर्ष यता साविकको तिन प्रमुख राजनैतिक दल मध्ये केहिले एक गाउँकमिटी कम्तीमा पनि एक डोजरको आन्तरिक रुपमा योजनाबद्ध ढंगले लहर चलाएका थिए ।

त्यसमा जिम्मेवार नेता कम देखिने गरेका छन् । निर्माण ब्यवसायमा संग्लग्न कार्यकर्ता देखाउने , गोप्य रुपमा आफ्नो लगानी राख्ने गरेको पाईएको छ । जिम्मेवारी राजनैतिक दलका नेताहरु ने यसरी  बिकास निर्माण आफ्नो पोल्टामा पार्न तँछाड मछाड गर्ने हो भने आफै धामी आफै बोक्सी नहोला भन्न सकिन्न । यस प्रति सर्वसाधरण जनताले समेत निगरामी बढाउन जरुरी छ । डोजरको भाउ समेत आफु खुशी रहँदै आएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article नुवाकोटको सातबीसेमा ग्राण्डी अस्पतालको निशुल्क स्वास्थ शिविर सम्पन्न
Next Article बोलमायाका प्रकाश सपुत छोरी र श्रीमतीसहित मिडियामा, अब गीत गाउँन नदिने ? (भिडियोसहित)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

दाहाँ गाविस कर्नालीकै सातौ बालविवाह मुक्त गाविस घोषणा

57 years ago

दाङ्गमा यो बर्ष पनि समयमै भएन योजना सम्झौता

57 years ago
बझाङ्ग - BJNसमाज

तल्कोट गाउँपालिकामा जडियाँको बिगबिगी

57 years ago
मुख्य समाचारसमाज

३४ औँ अख्तियार स्थापना दिवस आज मनाइदै

1 year ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?