2026-08-20 01:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

छिटै पागल मन लिएर आउदैंछन् आर्यन

भाष्कर के.सी/असार १, कञ्चनपुर | दुई वर्ष अघि (२०१६)मा सुदूरपश्चिममा आफनो जित सुनिश्चित गर्न भोट माग्दै हिडेका आर्यन ठकुरी,  कान्तिपुर मोडेल एजेन्सी र सङ्गीत नेपालको संयुक्तले देशव्यापी रुपमा आयोजना गरेको गोल्डेन स्टार खुल्ला एकल गायन प्रतियोगितामा सबै सहभागीलाई पछाडी पार्दै उपाधी चुम्न सफल भएका थिए ।

उनै आर्यन ठकुरीले दुई वर्ष पछि पागल मन बोल्को भिडियो  गीत ल्याएर अहिले बजारमा आएका छन्। छिटै रिलिज हुने उनको पागल मनको गीतबाट स्रोताहरुको माया साथै राम्रो प्रतिकृया पाउने आशा बोकेका छन् ।

कञ्चनपुरको बेल्डाँडीमा घर भई महेन्द्रनगर बस्दै आएका शाहीले विभिन्न स्टेज–सो तथा कार्यक्रममा आफनो प्रस्तुति दिएर दर्शक स्रोताको मन जित्न सफल भएका छन् । कञ्चनपुरका होटल व्यवसायीका सदस्य तथा होटल व्यावसायी नरेन्द्र बहादुर शाहीका जेठा छोरा आर्यन सानै देखि संगितमा रुची राख्ने गर्दै आएको र संंगीतमा सफल हुर्दै गएकोले आफुलाई पनि गर्व भएको बुवा नरेन्द्रले बताउनु भयो ।

गुरुकुल संगीत विद्यालयलमा सास्त्रीय संगीत पढेका शाही संगीतका गुरुदेव कामत संग र अहिले मुरर्छना संगित विद्यालयमा मनोज राज शिवाकोटी सँग सिक्दै र पढदै छन् । काठमाडौंमा वस्दा अंकल पदम शाही र कमल शाही जो अहिले युएसए र कोरियामा छन् उनीहरु साथै त्यसबेला आफुलाई गोल्डेन स्टार खुल्ला एकल गायन प्रतियोगितामा विजय बनाउनको लागि सुदूरपश्चिमका दर्शक स्रोता लगायत सम्पुर्ण संगीत प्रेमीलाई आफुले सम्झन चाहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन्