२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेको एक विद्यालयमा आगलागी नियन्त्रण अभ्यास

२०७५, १० असार आईतवार ०६:४७

असार १०, नेपालगञ्ज | बाँके जिल्ला राप्तीसोनारी गाउँपालिका महेन्द्रपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आज आगलागी नियन्त्रण सन्बन्धी अभ्यास गराइएको छ । 

बाँके युनेस्को क्लबले सञ्चालन गरेको विपद् जोखिम न्यूनीकरण तथा विद्यालय सुरक्षा प्रवद्र्धन र सुदृढीकरण परियोजनाअन्तर्गत विद्यार्थीको प्रत्यक्ष सहभागितामा सो अभ्यास गराइएको हो । 

उक्त गाउँपालिकाका अध्यक्ष लाहुराम थारुलगायतका जनप्रतिनिधि, अभिभावक र शिक्षकको उपस्थितिमा विद्यालयमा आगलागी भए सुरक्षित हुने उपाय, घाइतेहरुको प्राथमिक उपचार तयारी र विद्यालय पुनःनिर्माणका लागि जनप्रतिनिधिहरूको भूमिकाका सम्बन्धमा अभ्यास गराइएको थियो । 

फुसको छानोको कृत्रिम विद्यालय भवन निर्माण गरेर आगो लगाई विद्यार्थीहरूलाई उद्धारका काममा संलग्न गराइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु