२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा ११ वर्षिया वालिका वलात्कारको अभियोगमा एक पक्राउ

२०७५, १४ असार बिहीबार ०६:१५

प्रेम सुनार/असार–१४, गुल्मी। गुल्मीको हस्तीचौरमा तिन दिन अघि ११ वर्षिया नावालिका वलात्कारको अभियोगमा  त्यहाँको एक पुरुषलाई गएराती प्रहरीले पक्राउ गरेको छ ।

ईस्मा गाउँपालिका वडा नम्वर–२ , साविक हस्तीचौर–७ ढाँडा गाउँका ३९ वर्षिय प्रेमबहादुर कार्कीलाई गएराती १२ वजे पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेद्धीले जानकारी दिए ।

उनका अनुसार  निजले असार ११ गते साँझ करिव ५ वजेको समयमाा आफ्नो घरमा जाने पाईपमा पानी लगाउन जाने क्रममा ति १४ वर्षिया वालिकालाई घर मै वोलाएर वलात्कार गरेको उजुरी वुधवार  दिउँसो हस्तीचौर प्रहरी चौकीमा  परेको थियो  ।

निज फरार रहेकोमा प्रहरीले खोज्दै जाँदा सदरमुकाम तम्घासको धागीथुममा लुकेर वसेको अवस्थामा प्रहरीले पक्राउ गरेको  त्यस कार्यालय मुद्धाफाँटका प्रमुख असई सत्यनारायण  यादवले बताए ।  आज देखि अनुसन्धान अगाडी बढाईने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन