2026-10-28 02:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

छोरा नजन्मिएपछि एक महिलाद्धारा आत्मा हत्या

प्रेम सुनार/असार २५, बुटवल। श्रीमानले अर्को विवाह गरेपछि कतिपय श्रीमतिहरु सम्वन्ध विच्छेद माग्ने , वहुविवाहको मुद्धा दिने र कतिपयले हेलत्व सहन नसेकर आत्मा हत्या समेत गरेका घटना बाहिर आई रहेका बेला छोरा जन्माउनका लागि पटक पटक श्रीमानलाई अको विवाह गराउन दवाव दिई रहेकी बाग्लुङ्गकी एक महिलाले भने श्रीमानले उक्त विवाह गर्न नमानेपछि आत्मा हत्या गरेकी छिन् । 

बडीगाड गाउपालिका वडा न ९ , साविकको दर्लिङ गाबिस वडा न १ निबासी डिल बहादुर मल्लकी ४३ बर्षिया श्रीमती गीता मल्लले  गएराती झुण्डिएर आत्मा हत्या  गरेकी हुन । 

साँझ  श्रीमानसँगै खाना खाइ श्रीमानलाई बिस्तारा समेत लगार्इदिर्इ तपाईं सुत्नुस म टिभी हेर्छु भनी कोठाबाट बाहिरिएकी थिर्इन् । सधै टिभी हेरेर आएर सुत्ने भएको हुँदा श्रीमान पनि सुतेको र बिहान ३ बजे ब्युझेर हेर्दा श्रीमतीलाई नदेखेपछी श्रीमानले घर नजिकै रहेको गोठको माथिल्लो तलामा मृत अवस्थामा फेला पारेपछी स्थानियलाई हार गुहार गरी  बोलाएको वडा अध्यक्ष कृष्ण के सीले बताए।

लगत्तै सबैजना जम्मा भै ४ बजे इलाका प्रहरी कार्यलय भिमगिठेमा खबर गरेका थिए ।  त्यस कार्यालयका प्रहरी नायव निरीक्षक भोजबहादुर बाँनियाले यस्तो घटना घटेको जानकारी दिए । 

अहिले  बुर्तिबाङ ईलाका  प्रहरी कार्यालयबाट प्रहरी टोली आइ मुचुल्का उठाई शब पोस्ट्मार्टमका लागि बुर्तिबाङ स्वाथ्य केन्द्रमा  केन्द्र  लगिएको प्रहरी निरिक्षक ओम प्रकाश यादवले जानकारी दिए।

उनले सुसाइट नोटमा आफू आफ्नो स्वेच्छाले मर्न चाहेको बताउदै श्रीमानलाई अर्को बिवाह गर्न अनुरोध गर्दै आफ्नी बिवाहित छोरीलाई पनि आफू रहुन्जेल श्रीमानले बिवाह नगरेको भन्दै आफू मरेपनि  बुवालाई अर्को बिवाह गर्न सहयोग गर्न अनुरोध गरेकी छिन ।

उनिहरुको एक छोरी मात्र रहेको र उनको केही समय पहिले गुल्मीमा  बिहे भैसकेको थियो । गिताले आफूबाट थप बच्चा नभएको भन्दै आफ्ना श्रीमानलाई पटक पटक अर्को बिवाह गर्न अनुरोध गरे पनि श्रीमानले अर्को बिवाह गर्न आवश्यक नरहेको भन्दै बिवाह गरेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला