२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

ट्रकले मोटरसाईकललाई हान्दा दुई व्यत्ति तिनाउँखोलामा खसेपछि…

२०७५, ६ श्रावण आईतवार ०६:४२

प्रेम सुनार । साउन–६, बुटवल । अहिले केहि वेर अघि वुटवल पाल्पा सडक खण्डको शिद्धबाबा ट्रकले ठक्कर दिदाँ मोटर साईकलमा सवार एक जना तिनाउँखोलामा खसेका छन । ना ३ ख १००७ नम्वरको ट्रकले ठक्कर दिदा लु २१ प ९६८० नम्वरको मोटरसाईकलमा सवार दुई जना तिनाउ खोलामा खसेको प्रहरीले जानकारी दिएको छ ।

खस्नेहरुको नाम विवरण खुली सकेको छैन । ईलाका प्रहरी कार्यालय डिलबहादुर मल्लका अनुसार  प्रहरी घटना स्थलमा पुगेर उद्धारमा जुट्दै छ ।  तल तिनाउँखोलामा एक जना ब्यक्ति माथीबाट देखिए पनि जिवित र मृतक पत्ता लगाउन सकिएको छैन ।

अनकन्टार भिर भएकोले डोरीको सहायताले  लिनु पर्ने प्रहरीले जनाएको छ । मोटर साईकलमा दुई जना रहेको आशंका गरिएको आशंका गरिएको छ ।  मोटर साईकल र ट्रक दुवै तानेसेनबाट वुटवल आउँदै गरेको स्थानिय विष्णु पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय