2026-10-10 12:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सिता खड्का साहित्कारको ‘ओ प्रभु सरकार’ युटुवमा सार्वजनिक

टेकेन्द्र बोहरा | साउन ७, बझाङ | बझाङ जिल्लामा जन्मनु भएकी सिता खड्का साहित्कारको दोस्रो गिती एल्वम  ओ प्रभु सरकार युटुवमा आईतवार सार्वजनिक भएको छ ।

कलाकार खड्का यस अघि नै दोहोरी गिती एल्वम सुदुरका चेलाको मुटुभरी दम छ भने गित  सार्वजनी भई सकेपछी अको गिती एल्वम  म्युजिक नेपालको युटुव च्यानलमा सार्वजनिक गर्नुभएको हो ।

कलाकार खड्का सहित्यमा पनी उत्तीकै चलाउनु हुन्छ उनका प्रकासित कृती भावना, कर्के नजर, समय परीस्थीको दास सम्वाद पनी वजारमा सार्वजनीक गरीसकेका छन । पछिल्ला  अउने दिनहरमा सुदुर इतिहास , गिती एल्वम र सेकेन्ड हान्ड वालाले वोर गरायो यार चाडै वजारमा ल्याउने तयारी भईरहेका बताउनु भयो ।

खड्का विगत लामो समयदेखी  जिल्लामा बिभिन्न कार्यक्रम सडक नाटक र बाह्र बर्षकै उमेर देखी रेडियोमा काम गरीरहनु भएको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु