2026-09-01 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

समाचार प्रभाव: धुर्कोटबाट सुरु भएको गाई भैसीलाई सुत्कारी भत्ता अब देशैभर

प्रेम सुनार | साउन १०, गुल्मी | केहि दिन अघि पहिलो पटक यस साझा सबाल डट कमले अब पशुलाई पनि सुत्करी भत्ता शिर्षकको समाचार सम्प्रेषण  गरेको थियो  ।  गुल्मीको  धुर्कोट गाउँपालिकाले  तेश्रो गाउँ सभामा घोषणा गरेको पशुलाई सुत्केरी भत्ताको त्यस समाचारलाई धेरैले सकरात्मक सन्देशका रुपमा लिएर शिरोधार्य गरेको पाईएको छ ।

अहिले देशका विभिन्न स्थानिय तहले कतै सुत्केरी गाई  त कतै सुत्केरी भैसीलाई भत्ता दिने धमाधम  घोषणा गर्दै  गएको समाचारले त्यसको पुष्टि गरेको छ ।  धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल भन्छन –‘ सुरुमा हामीलाई खिस्साए, ‘ कहि नभएको हाँडी जात्रा हाडी गाउँमा..’ भन्ने जस्ता खानेखुशी पनि गरेको भन्ने कुरा सुनियो ।

आखिर हामीले गरेको घोषणा सहि रहेछ र त अहिले देशैभरका विभिन्न् स्थानिय तहले पशुलाई सुत्केरी भत्ताको धमाधम घोषणा गर्दैछन । ’  स्मरण रहोस गाउँपालिका स्तरको स्थानिय तहमा पहिलो पटक प्रेस संयोजक नियुक्ति गर्ने, खरका छाना  रहित घर घोषणा गर्ने र वर्षऔं देखि दासका रुपमा  कजाईएका कटुवालहरुलाई पहिलो पटक तलव  निर्धारण गर्नेृ धुर्कोट गाउँपालिका पहिलो स्थानिय सरकार हो । उसले कृषकलाई समेत अनुदान र पुरस्कारको ब्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली