२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

सामाजिक सद्भावका लागि धर्मगुरुको सामूहिक प्रतिबद्धता

११ श्रावण २०७५, शुक्रबार ०४:५९

साउन ११, नेपालगञ्ज | सामाजिक सहिष्णुता र सद्भाव कायम गर्न सक्रिय अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्चले सामाजिक सहिष्णुताका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । 

मञ्चको आज बसेको बैठकले सामाजिक सद्भावका लागि विभिन्न समितिसँग सहकार्य गर्दै धार्मिक एवं सामाजिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको हो । विसं २०६३ मा स्थापित उक्त मञ्चले जिल्लाका विभिन्न स्थानमा सद्भाव प्रवचन कार्यक्रम गर्ने भएको छ । 

मञ्चका अध्यक्ष एवं बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी र मुस्लिम धर्म गुरु मौलाना जब्बार मञ्जरीले धार्मिक तथा सामाजिक सद्भाव बिग्रिन नदिन मञ्चले मानवीय सन्देश प्रवाह गर्ने बताउनुभयो । 

त्यसैगरी सिख धर्मका प्रतिनिधि राजेन्द्र सिंह र क्रिश्चियन धर्म गुरु बेञ्जामिन श्रेष्ठले सामाजिक र धार्मिक सद्भावका लागि सधैँ क्रियाशील भएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो