२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

बैशख १२ को भुकम्पले भबन क्षतीग्रस्त बनाएका पौदीअमराईका ३ परिबारलाई सहयोग प्राप्त

४ आश्विन २०७२, सोमबार ०१:४४

अनिश गैरे, असोज ४, गुल्मी / गत बैशाख १२ गते गएको भुकम्पले क्षतबिक्षत बनाएका भबनहरुमा जोखीम मोलेर बस्न बाध्य भएका गुल्मी पौदी अमराईका ३ घर तथा एक बिद्यालयलाई सहयोग प्राप्त भएको छ ।

वामी गाबिस वडा नम्बर ३ चिसापानी स्थायी घर भई हाल भारतको भुपालमा कार्यरत उजिर सिहँ सापकोटाको छोरा लेखराज सापकोटा ले सोही स्थानमा रहेको जनज्योती माद्यामिक बिद्यालय तथा धोमालाम आचार्य, दल बहादुर बिक र राईमता पाठाको परिबारलाई प्रति परिबार चार चार हजारका दरले १६ हजार रुपैया सहयोग गर्नुभएको हो ।

सहयोगी हात सापकोटाले आज एक कार्यक्रमको आयोजना गरि सोही सहयोग प्रदान गर्नुभएको हो । भुकम्पले आफु बसिरहेको भबनमा क्षती बनाए पछि ति परिबार तथा बिद्यालयले सहयोगको आशा गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह