२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

कृषि उत्पादन घोडाबाट बजार पुर्याउदै

२०७२, १८ मंसिर शुक्रबार ००:२५

प्रेम सुनार, मंसिर १८, गुल्मी । यति वेला पेट्रोलियमपदार्थको अभावमाथुप्रैले मोटर साईकलद लगायतका यातयतका साधनहरु थन्काएका छन । तर गुल्मी भाडागाउँका डिलाराम मरासीनीको परम्परागत यातयातको साधन थन्काउनु परेको छैन् । परम्परागत यातयातको साधन अर्थात घोडा ।

horse

रेसुङ्गा नगरपालिका –३ , भाडगाउँका डिलाराम मरासीनीले न वैस उमेरमामोटर साईकलको रहर गरे न त अहिले नै । उनले चाहे भने मोटर साईकल मात्र होईन आधुनिक मोडल कै कार चढेर हिड्न सक्ने आर्थिक अवस्था छ । तर मरासीनीले जिवनभर घोडा नै भरपर्दो साधन सम्झे ।
यति वेलायातयात सञ्चालनको समस्याले कैयौं कृषकहरु आफ्नो कृषिउत्दानकुहाएर राख्नबाध्य छन तर मरासीनीको घरमाभएको सुन्तलालगायतका कृषिउत्पादनहरु घोडामा बोकाएर तम्घास बजारमाल्याएर धमाधमबिक्रिवितरण गरिएको छ ।

उनको घोडाले दैनिकविहान वेलुका तम्घास वजारमात्यसरी कृषिउत्पादनबोकेर ल्याएको देख्दाहिजो घोडा बेचेर मोटर साईकलकिन्नेहरु पछुतोमा परेको बताउछन् ।सायद त्यसैले होला छिमेकीजिल्ला अर्घाखाँचीको हंशपुरगाउँका सात–आठ घर परिवारले हिजो घोडा बेचेर ल्याएको मोटर साईकलअहिले फेरी वेचेर घोडा नै किनेर भरपर्दो सवारी साधानबनाएका छन् ।

यता रेसुङ्गानगरपालिकाअन्तर्गत साविकको चार वटा गाविस तम्घास अर्खले, सिमिचौर,दुविचौरमाहिजो सम्पन्नप्राय सवै परिवारले घोडा पाल्ने गर्दथे तर अहिले भाडगाउँका उनै मरासीनीले मात्रै पालेका छन् ।

त्यसै घोडाको सहयोगमाउनले सुन्तलाबाट मात्रै वार्षिक २ लाखभन्दा बढि आम्दानीलिदै आएका छन् । सुन्तला नर्सरी समेत बनाएकाउनले वेर्नाबाट मात्रै वार्षिक एक लाख रुपैयाँकमाउने गरेको बताए ।

सुन्तलाकाअलवाकागती,काफल , मौरी पालन समेत गरेकामरासीनीले त्यो उत्पादनवजार सम्म ढुवानी गर्न कहिल्लै गाडीको प्रयोग गर्न परेन । अरुले गाडीमा हाल्ने तेल खर्चले उनले घोडालाई दाना पुराएका छन् ।

जुनदानाखरिदमायति वेलाको भारतियनाकावन्दीले उनलाई कुनै असर गरेको छैन् । यसपालीको नाकावन्दीको झड्कामहशुस गर्दै आत्मानिर्भर बन्ने हो भने अवअरुलेपनिमोटर साईकलहोईन मरासीनीले जस्तै आफ्नै परम्परागत भरपर्दो सवारी साधनघोडा पाल्नु नै उचित देखिन्छ ।

तस्वीरः सुक्रवार विहान सदा झै सदरमुकाम तम्घासको शहिदचोकस्थितफलफुलतथा तरकारी पसलमाउनै मरासीनीकाकामदारले घोडामा बेच्नल्याएका सुन्तलाहरु झार्दै

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित