२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा पाण्डे

२०७२, २१ पुष मंगलवार १०:०६

प्रेम सुनार/ पुस, गुल्मी । गुल्मी उद्योग वाणिज्य संघको अधिवेशनले निवर्तमान वरिष्ठ उपाध्यक्ष दुर्गा पाण्डेलाई अध्यक्षमा चयन गरेको छ । आईतवार सम्पन्न २४ औं साधरण सभा तथा अधिवेशनले अध्यक्ष, सचिव , कोषाध्यक्ष , सहकोषाध्यक्ष र दुई जना महिलाहरुलाई सर्वसम्मत चयन गरे पनि अन्य पदका लागि मतदान प्रकृयामा जानु परेको थियो ।
durga pandey - gulmi
नयाँ कार्य समितिको उपाध्यक्षमा श्रीप्रसाद भलामी, रामप्रसाद पन्थी र ईस्वरी पौड्याल निर्वाचित भएका छन् । उनिहरु संग प्रतिस्पर्धा गरेका राजकुमार कक्षपति र श्यामप्रसाद पाण्डे भने पराजित भएका छन् ।

त्यसै गरी महासचिवमा तारप्रसाद भुसाल निर्वाचित भएका छन् । उनि संग प्रतिस्पर्धा गरेका निवर्तमान महासचिव कृष्णप्रसाद पोखरेल पराजित भएका छन् । सचिवममा विरेन्द्र भुसाल, कोषाध्यक्षमा दुर्गाचन्द्र बोहरा, सहकोषाध्यक्षमा ईस्वरी वेलवासे र सदस्यहरुमा शिला श्रेष्ठ र निर्मला केसी सर्वसम्मत भएका हुन् ।

निर्वाचित सदस्यहरुमा रामप्रसाद पन्थी, फर्शुराम पाण्डे, मृगेन्द्र श्रेष्ठ, गणेश पाण्डे, रामु सुनार, मनिराम अर्याल , ज्ञानहरी सापकोटा र चेतनारायण पाण्डे रहेका छन् । २५ सदस्यीय कार्य समितिमा बाँकी सदस्य भने मनोनित गरिने नव निर्वाचित महासचिव तारप्रसाद भुसालले बताए । तस्वीर नव निर्वाचित अध्यक्ष दुर्गा पाण्डे

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा