2026-09-01 07:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रेसुङ्गा क्यम्पसमा अनेरास्ववियुको धमका (हेर्नुहोस् १० तस्वीर)

प्रेम सुनार । भदौ ७, बुटवल।  पार्टी एकतापछि गुल्मीमा  पहिलो पटक नेपाल कम्युष्ट  (नेकपा ) का विद्यार्थी सगठनले संयुक्त रुपमा एक कार्यक्रम गरेर एउटै मञ्चमा देखिए । 

विद्यार्थीहरु मात्र होईन नेता र अन्य तहका कार्यकर्ता समेत एउटै मञ्चमा सिङ्गो पार्टीको पक्षमा बोल्दै थिए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी रेसुङ्गा बहुमुखी क्याम्पस ईकाई कमिटीले आयोजना गरेको कक्षा ११ का नवआन्तुक विद्यार्थीहरुलाई स्वागत तथा दरखाने कार्यक्रमको विगतका दुई विद्यार्थी संगठनले संयुक्त रुपमा आयोजना गरेका हुन ।

विगमा एक अर्का विच आलोचनामा उत्रिने विद्यार्थी संगठनका नेताहरु एक अर्कामा ठोड जोडेर बसीरहेका थिए । पानी आए पछि एउटै छाता मुनी धेरैजना ओतिदै थिए मञ्चका विशेष अतिथी क्याम्पस प्रमुख हरिबहादुर केसी र  सहायक क्यम्पस प्रमुख गोविन्द गौतम एउटै छातामा ओतिएको दृश्यले  सहकर्मी विच अपनत्व प्रकट भएको देखिन्थ्यो ।

पानी नआउने वेला विद्यार्थीहरुले तिज गितमा नाचेर धमाका नै मच्चाएका थिए । रेसुङ्गा नगरपालिका  प्रमुख डिल्लीराज भुसालले उद्घाटन गरेको कार्यक्रममा  त्यस क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति श्रीराम महत ,  पुर्व अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य  घनश्याम खरेल, अनेरास्ववियुका जिल्ला संयोजक राजेन्द्र विक्रम कुवरले नेवि  संघ र क्याम्प परिवारको खोईरो खनिरहेका थिए । 

त्यस्तै पुर्व क्रान्तिकारी त्यस क्याम्पस ईकाई कमिटीका संयोजक हुमकान्त पोखरेल । स्ववियु सदस्य लक्ष्मी अर्याल, पुर्व क्रान्तिकारी विद्याथी संगठनकी सदस्य विष्णुमाया कुवँर नेवि संघ  र क्याम्पस परिवार प्रति ओईरिएका थिए ।  अनेरास्ववियु क्याम्पस ईकाई कमिटीका अध्यक्ष विमल छन्त्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव रमेश भण्डारीको सञ्चालन  रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली