२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

क्यान महासंघ गुल्मीको अबिधेशन सम्पन्न, अध्यक्षमा खनाल

२०७५, ८ आश्विन सोमबार ११:२४

प्रेम सुनार | असोज–८, बुटवल ।  कम्युटर एशोसियन नेपाल महासंघ ( अबल )  गुल्मीको दोश्रो बार्षिक  साधरण सभा तथा अधिवेशन सोमबार सम्पन्न भएको छ । अबिधेशनले तिन महिना अघि गठन भएको तदर्थ समितिलाई नै अनुमोदन गरेको छ । अध्यक्षमा कृष्ण खनाल , उपाध्यक्षमा सुरेश थापा , सचिवमा वासुदेव ऐर, सह–सचिवमा डाक्टर लक्ष्मण ज्ञवाली र कोषाध्यक्षमा प्रदिप पाण्डे अनुमोदित भएका छन ।

सदस्यहरुमा दामोदर ज्ञवाली र बिष्णुप्रसाद खरेल चयन भएका छन । ९ सदस्यीय कार्य समिति हुने प्रबाधान अनुसार दुई जनालाई अध्यक्षले मनोनयन गर्ने छन । अधिबेशनको महासंघका केन्द्रिय बरिवष्ठ उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष नवराज कुँवरले उद्घाटन गरेका थिए । 


उद्घाटन समारोहलाई सम्वोधन गर्दै कम्युटर ब्यवसायीहरुले ब्यापारलाई मात्र जोड नदिई समाजलाई सुचना प्रवाह गरेर सञ्चारकर्मीको भुमिका निभाउनु पर्ने बताएका थिए । कार्यक्रममा महासंघका प्रदेश ५ का अध्यक्ष धु्रवराज शर्मा ( सुदिप ) ले कार्य समितिको नाम घोषणा गरी सपथ खुवाएका थिए । 

त्यस्तै ईन्टरनेट सहित प्राविधिक  क्षेत्रमा ‘थिङ्ग ट्याँङकर’ का रुपम चिनेने महासंघका पुर्व अध्यक्ष विप्लवमान सिंहले लुम्विनी संगै पाल्पा पर्यटकहरुको गन्त्ब्य बनेकोले अब पाल्पाको पर्यटकहरुलाई गुल्मी तान्ने जिम्मा यहाँका कम्युटर ब्यवासायीहरुले पनि लिनु पर्ने बताएका थिए ।

‘गाउँ गाउँ सम्म सुचना प्रवाह गर्नुहोस,  आफुले ब्यापारबाट कमाउने भन्दा धेरै समाजलाई दिनुहोस्, सिहले भने –‘ हर नागरिक र हर ब्यवसायीहरुले सामाजिक उत्तरदायित्व लिने बेला आएको छ । गुल्मीमा महासंघ शाखा तम्घासका कम्युटर ब्यवसायी अशोक गैरेले २०६२ सालमा स्थापना गरेका थिए । उनै संस्थापक गैरैलाई  अधिवेशनका अवसरमा महासंघले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा