२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

रोल्पा ,प्युठान र भालुवाङ्ग सम्म अब र्याफ्टिङ्गमा ओहर-दोहर

२०७५, २३ आश्विन मंगलवार ११:५५

प्रेम सुनार | असोज २३, बुटवल । रोल्पाको लुङग्री खोलामा सोमबार देखि र्याफ्टिङ्ग सेवा सुरु भएको छ । उक्त सेवाको उद्घाटन उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन – अनन्त ) ले उद्घाटन गरेका हुन । रोल्पकोको सुनिल स्मृति गाउँपालिका र कर्णाली र्याफ्टिङ्ग एण्ड एडभेञ्चर प्रालिको साँझेदारीमा र्याफ्टिङ्ग सेवा सुरु गरिएको हो ।

त्यसले पर्यटन प्रवर्धनमा महत्व पुर्ण भुमिका खेल्ने मन्त्री पुनको भनाई छ  । उनले रोल्पाको जलजला क्षेत्र पनि  एक भएको चर्चा गर्दै  जलजला पुग्ने बाटो मै र्याफ्टिङ्ग भए पछि थप आकर्षक गन्तव्य हुनेमा आशावादी भएको बताए ।  उक्त र्याफ्टिङ्ग सेवा रोल्पाको सुलिचौरबाट सुरु भई प्युठानको भिङग्री हुँदै दाङ्गको भालुवाङ्ग  सम्मको गन्तव्य गराउने गरी काम अगाडी बढाईएको छ  ।

मुख्य कार्यालय सुलिचौरमा रहने भए पनि खुङग्री चतुर्भुनमा बेस क्याम  रहने छ , स्वर्गद्धारी नगरपालिकामा सेल्स कार्यालय राखिने छ , माण्डवी गाउँपालिका देविस्थान अरङखोलामा वेक क्याम्प र राप्ती गाउँपालिका भालुबाङ्गमा अन्तिम स्टेशन रहने  गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तिले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि