2026-09-01 07:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

डिगाड खोलामा भेटिएको शव पहिचान, गुल्मीकी ८२ वर्षिय वृद्ध भएको पुष्टि

कमल पौडेल | मंसिर ३, बागलुङ | बडिगाड गाउँपालिकाको वडा नं. ५ जोगिवगर स्थित बडिगाड खोलामा विहान भेटिएको सवको पहिचान भएको छ। गुल्मीको मालिका गाउँपालिका वडा नं. ५ छापहिले कि ८२ वर्षिय कला जिसि भएको प्रहरीले जनाएको छ। मालिकाबाट बडिगाड महोत्सव हुँदै छोरा भेट्न वामीटक्सार हिँडेकी वृद्ध कला जिसि वडिगाड खोलामा मृत भेटिएकि थिइन्। दिसापिसावको लागी खोलाको किनारमा गएकि वृद्धको ढुंगामा चिप्लिएर खोलामा खसि ज्यान गएको प्रहरी निरिक्षक ओम प्रकाश यादवले जानकारी दिनुभएको छ। वृद्ध जिसिको शव पोष्टमार्टम पछि परिवारले वुझि लिएको प्रहरी निरिक्षक यादवले जानकारी दिनुभयो। मृतक जिसिका छोरा डिवि जिसि मुसिकोट नगरपालिकामा स्वास्थ्य इचार्जको रुपमा कार्यरत हुनुहुन्छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली