२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

संसदीय मामिला पत्रकार समाज, प्रदेश नं ५ मा घिमिरे

२१ मंसिर २०७५, शुक्रबार ०८:४३

मङ्सिर २१, बुटवल | संसदीय मामिला पत्रकार समाज प्रदेश नं ५ को आज बुटलवमा सम्पन्न प्रथम अधिवेशनले पत्रकार विष्णुप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । 

अधिवेशनले उपाध्यक्षमा पत्रकार अमृता अनमोल, महासचिवमा सिपी खनाल, सचिवमा ओमप्रकास पङ्गेनी र कोषाध्यक्षमा लक्ष्मण पोखरेललाई चयन गरेको हो । 

यसैगरी सदस्यमा टीआर शर्मा, मिलन गाहा, विनोद परियार, केशव भण्डारी, प्रकाश खनाल, विकास पराजुली, प्रकाश आचार्य, अस्मिना पाण्डे, दीपक घिमिरे र सरिना मरासिनी रहनुभएको छ । 

अधिवेशनको उद्घाटन सत्रमा नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ का उपाध्यक्ष भरत केसीले संसदीय बिटको समाचार लेखन र रिपोर्टिङका लागि पत्रकारलाई सक्षम बनाउन समाजले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

समाजका अध्यक्ष विष्णुप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार यमलाल खनाल, पत्रकार प्रदीप आचार्य लगायतले संसदीय बिट मोफसलका पत्रकारका लागि नौलो भएकाले समाजले संसदीय रिपोर्टिङका लागि सहज वातावरण बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ