<p>मङ्सिर २२, बुटवल | प्युठान नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष खिमबहादुर बिष्टको शुक्रबार निधन भएको छ ।<br></p><p>एक बर्षअघि देखि फोक्सोको क्यान्सर रोगले पीडित वडाध्यक्ष विष्टको ५८ बर्षको उमेरमा उपचारका लागि चितवन लैजादै गर्दा बाटोमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । </p><p>बिष्ट तत्कालिन एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए । </p>
