२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

दुईवटा ट्रक एकआपसमा ठोक्किँदा चालकको मृत्यु दुईजना गम्भीर घाइते

१९ कार्तिक २०७२, बिहीबार ०४:१७

कात्तिक १९, जनकपुरधाम /
धनुषाको मिथिला नगरपालिका–३ श्रीपुरमा दुईवटा ट्रक एकआपसमा ठोक्किँदा चालकको मृत्यु भएको छ भने दुईजना
गम्भीर घाइते भएका छन् ।

पश्चिमबाट पुर्वतर्फ गइररहेको ना ३ ख
४९५१ नम्बरको ट्रकको अगाडी दाहिनेतर्फको चक्का अचानक खुस्केर अनियन्त्रित भई पल्टेको थियो ।

सोही क्रममा पछाडी रहेको अर्को ना ५ ख ७८१२ नम्बरको ट्रकले अगाडीको
ट्रकलाई जोगाउन खोज्दा सडकको बायाँतर्फ रहेको रुखमा ठोकिएर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा गम्भीर घाइते ट्रक चालकहरु सिन्धुपालचोक पाडगेटार–९ बस्ने ३० वर्षीय
कृष्ण भुजेल, मकवानपुर कालिकानगर–१ का २५ वर्षीय दिपेन्द्र ठाकुर र सहचालक वुद्धि गोले गम्भीर घाइते
भएका छन् । घाइतेमध्ये चालक ठाकुरको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको छ ।

सहचालक गोलेको भने लालगढ अस्पतालमा उपचार भैरहेको छ । अर्का चालक भुजेललाई
थप उपचारको लागि काठमाडौं लगीएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ