2026-11-01 10:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

अपहरित बालकको शव फेला

पुस २८, महोत्तरी । शनिबार राति महोत्तरीको भटौलिया गाविस–२ बाट अपहरणमा परेका एक आठ वर्षीय बालकको
गएराति शव फेला परेको छ ।

रवीन्द्र महासेठका छोरा जेनिस भन्ने
चिरञ्जीवी महासेठलाई हत्या गरेर एकडारा बेला–७ स्थित गहुँ खेतमा खाल्डो खनी गाडेको अवस्थामा उनको शव
गएराति १२ बजे प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।


शनिशार राति ७ बजेतिर अपहरणकारीहरुले बालक महासेठलाई अपहरण गरी लगेर
कर्तव्य गरी मारेर गाडेकोमा जिल्ला प्रहरीले आइतबारदेखि विशेष खोज तलास र अनुसन्धान गर्दै जाँदा राति १२
बजे एकडारा– ७ स्थित गहुँ खेतमा गाडिएको अवस्थामा बालक महासेठको शव फेला पारेको प्रहरी उपरीक्षक जनक
भट्टराईले जानकारी दिनुभयो ।

प्रहरीले घटनासम्बन्धी
अनुसन्धानका लागि स्थानीय एक युवकसहित तीनजनालाई आइतबार नै नियन्त्रणमा लिएर उनीहरुकै सहयोगमा बालकलाईृ
गाडिएको ठाउँबाट शव बरामद गरेको हो । घटनाको बारेमा थप अनुसन्धान जारीरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द