१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा यात्रु बाहक बस दुर्घटना हुदा एकको मृत्यु, ४५ घाइते

२९ चैत्र २०७२, सोमबार ०७:२४

चैत्र २९, महोत्तरी
जनकपुरबाट जलेश्वर तर्फ आउँदै गरेको बा२ख ८७५२ नम्बरको बीरेन्द्र ट्राभल्सको यात्रु बाहक बस
दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

उक्त दुर्घटनामा ४५ जना
घाइते भएका छन् । जनकपुरबाट जलेश्वर आउने क्रममा सोमबार विहान तीब्र गतिमा रहेको बसले नियन्त्रण
गुमाएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी एक
जनाको घटनास्थलमै मृत्यु भएको छ। बाँकीको जलेश्वर जिल्ला अस्पतालमा उपचार भइरहेको डा।

राजिव झाले जानकारी दिए । घाइतेहरु मध्ये तीन जनाको अवस्था गम्भीर भएका कारण
जनकपुर रिफर गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली