१९ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

सर्लाहीमा गोली लागेका दुई बेवारिसे शव परालले छोपेको अवस्थामा फेला

२७ मंसिर २०७२, आईतवार ०२:५०

मङ्सिर २७, सर्लाही । सागरनाथ
वन परियोजना जंगल छेउको श्रीनगर टोलमा शनिबार साझ गोली लागेक दुई जनाको शव परालले छोपिएको अवस्थामा फेला
परेका छन् ।

मृतकको शरीरमा गोली लागेको र घटना स्थलबट गोलीको खोकाहरु समेत बरामद भएको प्रहरीले
जनाएको छ । उनीहरुको सनाखत हुन सकेको छैन । मृतक दुवैजना मधेसी मूलका रहेका छन् । दुवै जनाको हत्या गरी
परालमा लुकाइएको स्थानीयले बताएका छन् ।

त्या गरी फालिएको अवस्थामा दुई शव फेला परेको जिल्ला प्रहरी
कार्यालय सर्लाहीले जानकारी दिएको छ । स्थानीयले शनिबार साँझ सात बजे परालभित्र छोपिएर राखेको शव
देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनीहरुको कहाँ हत्या भयो र कसले त्यहाँ लुकायो भन्नेबारे प्रहरीले
अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशव्यापी खोप अभियान पाठेघर क्यान्सरबिरुद्ध लड्ने महत्वपूर्ण उपलब्धि हो : मन्त्री पौडेल लुम्बिनी लाइन्सले ११ ओभरमा जोड्यो १०० रन नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर काठमाडौंमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु राष्ट्रपति पौडेलको शल्यक्रिया सम्पन्न लुम्बिनीलाई पहिलो झट्का! नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश विराटनगरले जित्यो टस, लुम्बिनीलाई दियो ब्याटिङको निम्तो चितवनमा प्रहरी र लामिछाने समर्थकबीच झडप, पानीको फोहोरा र अश्रु ग्यास प्रहार काठमाडौंले हरायो कर्णालीलाई, काठमाडौँको पहिलो जित काठमाडौंको पाँचौं विकेट पतन, जितका लागि ३ ओभरमा ३६ रन आवस्यक ९ महिनापछि खुल्यो आईपीओ, वैदेशिक रोजगारमा रहेकालाई गार्डियन माइक्रोलाइफको अवसर काठमाडौं गुर्खाजले १० ओभरमा ४ विकेट गुमाएर बनायो ५२ रन आज बुधबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ? एनपीएल: कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दियो १५० रनको लक्ष्य माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि ५ लाख सहयोग बिचार: पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य ! एनपीएल: काठमाडौं गोर्खाजले टस जितेर बलिङ् गर्दै संघीय सांसद अन्तरगत आज दुई समितिको बैठक बस्दै एनपिएलमा आज पनि दुई खेल: पहिलो खेल कर्णाली याक्स र काठमाडौं गोर्खाजबीच हुने