Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अर्ना मृतावस्थामा फेला

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>राजविराज, २४ फागुन | कोसी टप्पु वन्यजन्तु आरक्षको एउटा अर्ना सप्तरीको कञ्चनरुप नगरपालिकामा मृतावस्थामा फेला परेको छ ।&nbsp;<br></p><p>वडा नं ६ जमुवास्थित गहुँबारीमा मरेको अर्ना फेला परेको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । एक महीनादेखि बिरामी अवस्थामा रहेको अर्ना मृतवस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो ।&nbsp;</p><p>मृत फेला परेका अर्नालाई आरक्ष र नेपाली सेनाको टोलीले आरक्षतर्फ लागेको स्थानीयवासी राजकुमार पासवानले बताउनुभयो । गत वर्षको गणनाअनुसार आरक्षमा ४४१ अर्ना रहेका छन् ।&nbsp;</p>