२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुन्द्रुक तथा मस्यौरा उत्पादन गर्दै हुनुहुन्छ ? अनुदान लिन छुट्नु होला है !

२०७५, २२ चैत्र शुक्रबार ०६:२१

चैत २२, ललितपुर। प्रदेश सरकार प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गुन्द्रुक तथा मस्यौरा उत्पादन प्याकेजिङ्ग तथा वजारीकरणको लागि प्रस्ताव आव्हान गरेको छ।

मन्त्रालयले २०७५/७६ को स्वीकृत बार्षिक कार्यक्रम अनुशार कार्यक्रम संचालन गर्न ईच्छुक योग्य आवेदकले संलग्न विवरण सहितको प्रस्तावना सूचना प्रकाशन भएको मितिले तीस दिन भित्र निवेदन पेश गर्न आग्रह गरेको हो।

प्रस्ताव आव्हान गरिएका कार्यक्रम :

१. गुन्द्रुक तथा मस्यौरा उत्पादन प्याकेजिङ्ग तथा वजारीकरण कार्यक्रम ।

२. रेशम विकास कार्यक्रम ।

३. व्यवसायीक पाडा पालन कार्यक्रम (कम्तीमा ३० वटा) ।

४.सहकार्यमा बधशाला निर्माण ।

५. पेलेट दाना बनाउने मेशिननमा अनुदान कार्यक्रम ।

आवेदन कार्यक्रम अनुशार कृषि फर्म, निजी उद्यमी, कृषक समूह, स्थानीय तह, उद्योग वाणिज्य संघ, कम्पनी, व्यवसायी, कृषकले आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

थप जानकारीका लागि :

फोन : +९७७-०७१-५५००६८,५४००२६

ईमेल : [email protected]

वेबसाईट : www.molmac.p5.gov.np


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो