2026-09-14 12:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा ७४ जनाले हातहतियार बुझाए

कृष्ण बिष्ट । बैशाख ९, बैतडी । जिल्ला प्रशासन कर्यालय बैतडीमा ७४  जनाले हातहतियार बुझाएका छन । गृह मन्त्रालयको निर्देसन अनुसार बैशाख ५ गते सम्म  इलाका प्रहरी कार्यालय र जिल्ला प्रसासन कार्यालय मार्फत ७४ जानाले हतियार बुझाएको जिल्ला प्रशासन कर्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लोकेश नेगिले जानकारी दिनुभयो  । 

गत चैत्र १ गते देखि जिल्ला प्रसासन कार्यालयले ३५ दिने सुचना जारी गर्दै बैशाख ५ गते भित्र बैद वा अबैद हातहतियार बुझाउन भनी सुचना जारी गरेको थियो । सोहि ३५ दिने अवदिमा जिल्लाका अस्थाइ प्रहरी विट लगायत इलाका प्रहरी कर्यालय मार्फत ७४ जनाले हतियार (बन्दुक) बुझाएको सहायक प्रमुख जिल्ला अधिकारी नेगिको  भनाइ  छ । 

गृह मन्त्रालको निर्देसमा बैशाख ५ गते भित्र जो कसैसँग हातहतियार भए जिल्ला प्रसासन कार्यालयमा बुझाउन भनि सुचना जारी गरीएको थियो । तत्कालिन प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेको सभाध्यक्षतामा गत चैत्र १ गते बसेको सुरक्षा समितीको बैठकबाट सो निर्णय गरिएको हो । 

बुझाएका हाहतियार जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएर सुरक्षीत राखिएका  छन  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले