2026-09-14 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

महाकाली सेती यतायात समितीद्धारा चालक तथा सहचालकको वर्ग खुल्ने मिनी ड्रेस वितरण

कृष्ण बिष्ट । बैशाख १०, बैतडी । शुदूरपश्चिम प्रदेश तथा देशै भरी यतायात सञ्लालाई फराकीलो बनाउदै लगेको महाकाली सेती यतायात समितीले चालकका लागि वर्ग खुल्ने पोसाक (मिनी डे«स) बितरण गरेको छ ।  चालक, सहचालक र हेल्परको लागि महाकाली सती यतायातले मिनी डे«सको ब्यावस्था गरेको हो । यतायात क्षेत्रलाई यात्रु मैत्री बनाउनको लागि पोसाकको ब्यावस्था गरीएको महाकाली सेती यतायात ब्यवासयी समितिका अध्यक्ष डम्मर राज पन्तले जानकारी दिनुभयो । 

यात्रुहरुले सहजै रुपमा सावारी चालक तथा सहचालक र हेल्परलाई सहजै चिन्न सकुन भन्ने हेतुले पनि यो अवधारण ल्याएको नेपाल यतायात ब्यवसयी राष्ट्रिय महासंघका सह कोसाध्यक्ष समेत रहनुभएका पन्तले बताउनुभयो । समितीले प्रदान गरेको मिनि ड्रेसमा सस्थाको नाम तथा बर्ग तोकीएको छ । जसका कारणले यात्रहरुले चालक तथा सहचालकलाई सहजै चिन्न सक्ने छन । 

महाकाली यतायात समिती स्थापना कालदेखि अनवरत रुपमा अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ । दशै भरी र भारतका देहरादुन लगायत अन्य क्षेत्रमा समेत रुट प्रमिट प्राप्त समिती हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले