2026-09-13 11:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा स्थानिय पाठ्यक्रम निर्माण नहुदा समस्या

कृष्ण बिष्ट । बैसाख २३, बैतडी । बैतडीका स्थानिय तहहरुले स्थानिय पाठ्क्रम निर्माण गर्न नसक्दा यहाका सामुदायिक बिद्यालयहरुलाई समस्या हुने गरेको छ । नेपाल सरकारले प्राथमिकतहमा (१–५) स्थानिय बिषयलाई अनिवार्य बिषयको रुपमा राखेपनि यहाका स्थानिय तहहरुले पाठ्क्रम निर्माण गर्न नसक्दा समस्या हुने गरेको हो । 

समग्र जिल्लाको भौगलकि पर्यावरण, धार्मीक तथा प्राकृती सम्पदाको पहिचान र परीभासित गरी पाठ्कक्रम निर्माण गर्नुपर्ने भए पनि यहाका सामुदायिक बिद्यालयहरुमा सो पाठ्यक्रम निर्माण गरी अध्यापन नगरीने गरेको सामुदायिक बिद्यालयहरुले जनाएका छन । समग्र एक बिद्यालयले स्थानिय पाठ्यक्रम निर्माण गर्न असम्भव भएकाले सम्बन्धित पालिकाहरुले एकआपसमा समन्वय गरी स्थानिय पाठ्यक्रम निर्माण गर्नुपर्ने जानकारहरुले बताएका छन । स्थानियतहहरुले शिक्षाको क्षेत्रमा थुप्रै कार्यक्रमहरुको घोषणा गरेपनि अनिवार्यरुपमा रहेको स्थानिय पाठ्यक्रम निर्माण गर्न नसेको सरस्वती माबि पाटन १० का भुपु प्रद्यानाध्यापक कृष्ण प्रसाद भट्टले  बताए । 

यसरी सथानिय पाठ्क्रम स्थापना नभएपछ सम्बन्धित बिद्यालयहरुले स्थानिय बिषयनै अध्यान अध्यापन गराउने गरेका छैनन । पाठ्क्रम निर्माण नहुदा शिक्षक तथा बिद्यार्थीहरुमा अन्योलता उत्पन्न भएको छ । 

पाठ्यक्रम नभएपछि यहाका सामुदायिक बिद्यालयहरुमा यसको बिकल्पमा अन्य बिषयहरु अध्यापन गराइने गरेको छ । स्थानिय बिषयको पाढाइ गर्नुपर्ने समयमा ब्याकरण, दुनोट र अन्य बैकल्पीक समान्यज्ञान सम्बन्धी अध्यापन गराइने गरेको ज्ञानेश्वर माधमिक बिद्यालय पाटन ९ का शिक्षक धन बहादुर महराले जानकारी दिए ।

स्थानिय स्तरमा उपलब्ध श्रोत साधनसँग सम्बन्धित रहेर स्थानिय स्तरमा रहेको प्राकृतीक तथा धर्मीक स्थलको जानकारी स्थानिय पाठ्यक्रमा उपलब्ध गराउनुपर्छ । समग्र जिल्लाको गतिबिधी, रहनसहन तथा चालचलनलाई पछिल्लो पुस्तालाई जानकारी गराउनेको  लागि स्थानिय पाठ्यक्रम निर्माण गरी लागु गर्नुपर्ने भएपनि यहाका सामुदायिक बिद्यालयहरुमा लगु नभएको अर्का शिक्ष नरेन्द्र प्रसाद भट्टले बताए । 

स्थानिय तहमा निर्माण भएको शिक्षा समितीले स्थानिय स्तरमा उपलब्ध श्रोत साधनले स्थान पाउने गरी पाठ्क्रम निर्माण गर्नुपर्ने हुन्छ । यस पाठ्क्रममा यहा सुहाउदो परीवेस, भुगोल, प्राकृतीक श्रोत, धार्मीक तथा सास्कृतीक सम्पदा, रीतीसस्कृती, भेसभुषा, भुगोल र स्थानिय परीबेसलाई समेटेर पाठ्यक्रम निर्माण गर्नुपर्ने हुन्छ । 

यसरी यहाका स्थानियतहहरुले अहिले सम्म शिक्षामा गुणस्तरीयता कायम गर्ने भने पनि आफ्नो जिम्मेवारी पुरा गर्न सकेका छैनन । जिल्लामा रहेका कुनैपनि सामुदायिक बिद्यालयहरुमा स्थानिय बिषयको बिकल्पमा अन्य बिषय अध्यापन गराउने गरेको छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले