२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अखिल नेपाल शिक्षक संगठनद्धारा जिल्ला शिक्षा अधिकारी संग छलफल

२० कार्तिक २०७२, शुक्रबार २२:५०

अनिश गैरे, कात्तिक २१, गुल्मी । अखिल नेपाल शिक्षक संगठन गुल्मीले शैक्षिक सत्र २०७२–७३मा जिल्लमा शैक्षिक क्षेत्रमा हुन लागेका कामको बिषयमा जिल्ला शिक्षा अधिकारी संग भेटबार्ता गरेको छ । जिल्ला शिक्षा अधिकारी मित्रमणी खनाल सँग भेटघाट गरी संगठनले यस शैक्षिक सत्रमा जिल्लामा रहेका बिद्यालयहरुको लागी परेको योजनाहरु सबै क्षेत्रमा समान रुपमा बितरण हुनुपनै माग गरेको संगठनका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रामकृष्ण कंडेलले जानकारी दिनुभयो ।

बैशाख १२ गतेको भुकम्पका कारण भवनमा क्षती पुगेपछि नया बन्न लागेको भवनहरुमा क्षेत्रीय सन्तुलन मिलाउनु पर्ने, आवाज बिहिन तथा दुर्गम क्षेत्रहरुका बिद्यालयलाई प्राथमीकता दिनुपर्ने, शैक्षिक निर्णय गर्दा अपर्झटमा नगरी समय राखेर गरिनुपर्ने, तथा समग्र जिल्लाको शैक्षिक क्षेत्रमा नया आयाम थपिनुपर्ने माग गरिएको उहाँले बताउनुभयो । साथै जिल्ला शिक्षा अधिकारी खनालले संगठनले गरेका मागहरु सम्बोधन गरिने बताउनुभएको समेत उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने