२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपाली काङ्ग्रेस वामीको सभापतिमा सुदर्शन शाक्य सर्बसहमतीबाट चयन

२०७२, १६ माघ शनिबार १३:४६

माघ १६, वामी (गुल्मी) । नेपाली काङ्ग्रेसको महाधिबेशनका बिषयमा गाँउ, नगर, जिल्ला तथा केन्द्र स्तरमा नेतृत्व कस्को हुने होला भन्ने बिषयमा ठुलै बहस हुने गरेका छन । हिजो बाट गाबिस, वडा नगर लगायतका क्षेत्रहरुमा अधिबेशन पनि शुरु भएका छन । गुल्मी लगायत छिमेकी जिल्ला बाग्लुङ, लगायतका जिल्लाहरुका गाबिसहरुमा पनि अधिबेशन शुरु भईसकेको छ ।

यसैबिच आज वामी गाबिसमा पनि नेपाली काङ्ग्रेसको अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । जस्को सभापतिमा सुदर्शन शाक्य सर्बसम्महतीबाट सभापतिमा चयन हुनुभएको छ भने उपसभापतिमा भीमसेन केसी रहनुभएको छ । त्यसैगरी कोषाध्यक्षमा कृष्ण प्रसाद सापकोटा, सचिबमा खगेश्वर सापकोटा तथा सहसचिबमा सिजन शाक्य चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा शितलादेशी बस्नेत, नर बहादुर छन्त्याल, टेक बहादुर सार्की, गोबिन्द सापकोटा, बेग प्रसाद शाक्य, द्रोर्ण बहादुर सापकोटा अर्जुन, तेयानाथ खराल रहनुभएको छ ।

त्यसैगरी क्षेत्रीय प्रतिनिधिमा योगेन्द्र कुमारी श्रेष्ठ, कल्पना घिमिरे, सुमित्रा भण्डारी, बिष्णु कुमारी सापकोटा, दिनेश खाती, लोक बहादुर राना, डिलाराम खरेल, भिमलाल सापकोटा, फन बहादुर रायमाझी, तिर्थमणी काफ्ले र तेजेन्द्र जिसी रहनुभएको छ । सभापति लगायतका पदहरुमा ठुलै प्रतिस्पर्धा हुने जस्तो हल्ला देखिएपनि सर्बसम्महतीबाट नया नेतृत्व चयन भएका हो ।

यस्तै बाग्लुङ्को ग्वालीचौरमा पनि नेपाली काङ्ग्रेसको अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले सभपातिमा सर्बसहमतीमा अर्जुने प्रसाद खरेल चयन गरेको छ भने सचिबमा राजन प्रसाद आचार्य, कोषाध्यक्षतामा गँगा घिमिरे चयन हुनुभएको छ । उपसभापति र सहसचिबमा पछि प्रतिनिधि मनोनयन गरिने बताईएको छ । त्यस्तैगरी क्षेत्रिय प्रतिनिधिमा जिवलाल खरेल, सागर खरेल, हरिदत्त आचार्य, बिष्णु प्रसाद आचार्य कृष्ण बहादृुर घिमिरे, रुमकला आचार्य खरेल, सरस्वती आचार्य खरेल, सुमित्रा आचार्य खरेल, मित्रलाल आचार्य, प्र्मलाल बिक, र नरेन्द्र प्रताप सिँह बुढाथोकी चयन हुनुभएको त्याहाबाट सहयोगी प्रदिप खरेलले जानकारी दिनुभयो ।

-अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा