९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

आफ्नो शेयर सदस्यका पिताको निधनप्रति रेडियो पुष्पाञ्जलीद्धारा शोक सभा

१४ चैत्र २०७२, आईतवार १४:०५

अनिश शर्मा गैरे/ चैत १४, वामी गुल्मी ।  रेडियोका सेयर सदस्य डिलाराम खरेलको पुजनिय पिता देउपती खरेलको निधनप्रति दुख ब्यक्त गर्दै आज रेडियोले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । रेडियो सञ्चालक समितिका अध्यक्ष सुदर्शन शाक्यको सभापतित्व रहेको कार्यक्रममा समितिका सचिब सरोज राज बौद्धाचार्य, दुर्गा भवन उमाबि आँपचौरका शिक्षक बिष्णु भट्टराईले शोक मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा सञ्चालका समितिका कोषाध्यक्ष दिनेश खाती, सदस्य सुन्दर प्रधान, कर्मचारी, , सेयर सदस्य रामचन्द्र सापकोटा, समाजसेबी लगायतको उपस्थिती रहेको कार्यक्रममा बोल्दै सभापति सुदर्शन शाक्यले समबेदना पत्र बाचन गर्दै उहाँले समाजमा पुर्याएको योगदानको बारेमा चचौ परिचर्चा गर्नुभएको थियो । आफ्नै निवासमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कार्यकारी प्रमुख कौरब खत्रीले गर्नुभएको थियो ।
क्याम्पसका मानार्थ सदस्यका पिताको निधन प्रति रुद्राबति बहुमुखी क्याम्पद्धारा शोक सभा सम्पन्न ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो