९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपाली काङ्ग्रेस ईलाका नम्बर ८ को भेला सम्पन्न

१४ चैत्र २०७२, आईतवार १४:०९

अनिश शर्मा गैरे/ चैत्र १४,  वामी गुल्मी । नेपाली काङ्ग्रेस ईलाका नम्बर ८ को भेला रेसुङ्गा नगरपालीका वडा नम्बर १५ दुबिचौर मा सम्पन्न भएको छ । क्षेत्रिय सभापति अशोक कुमार थापाको सभापतित्व रहेको कार्यक्रममा नेका गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने सचिब खिलध्वज पन्थीको बिशिष्ट आतिथ्यता रहेको थियो । भने दस्य थम्मन केसी र प्रकाश सलामीको आतिथ्यता रहेको थियो कार्यक्रममा प्रमुख अतिथि जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, बिशिेष्ट अतिथि जिल्ला सचिब खिलध्वज पन्थी, जिल्ला समिति सदस्य थम्मन केसी र प्रकाश सलामी, महासमिति सदस्य धना भण्डारी, महाधिबेशन प्रतिनिधि श्रीप्रसाद भलामी, नगर सभापति छबि पाण्डेय, नेबिसंघ जिल्ला उपसभापति झबिन्द्र पाण्डे, तरुण दलको जिल्ला सदस्य भरत भलामीले मन्तब्य ब्यक्त गर्नुभएको थिया ।
कार्यक्रमले तामलाल पोडेल संयोजकतत्वमा ९ सदस्यीय नया कार्य समितिको गठन गरेको छ । जस्को सचिबमा बाबुराम मरासीनी तथा कोषाध्यक्षमा इश्वरी बेलबासे लगायत अन्य सदस्यहरु रहनुभएको छ । क्षेत्र नम्बर २ का क्षेत्रीय उपसभापति हरि प्रसाद अर्यालको स्वागत रहेको कार्यक्रममा क्षेत्रीय सचिब पुर्ण केसीले कार्यक्रम माथी प्रकाश पार्नुभएका थियो भने सञ्चालन क्षेत्रीय सचिब धाता भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो