2026-09-01 09:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपाली कांग्रेस पौदी अमराईको आयोजनामा शोक सभा

अनिश गैरे/ कात्तिक २०, वामी (गुल्मी) । नेपाली काङ्ग्रेस पौदी अमराईको आयोजनामा एक श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । आफ्नो पार्टीका सक्रिय कार्यकता तथा एक अभिाभाबहक पौदी अमराई १ अरेवा निबासी ७२ बर्षिय युद्ध बहादुर पुनको निधनले आफनो पार्टी मर्माहत भएको भन्दै शोक सभा सम्पन्न भइको हो ।

मृतकको १३ औ दिनको पुण्यतिथिमा आयोजना गरिएको कार्यक्रममा वडा नम्बर १ का सभापति रुद्र गिरीको सभापतित्व रहेको थियो भने तरुण दल गाबिस अध्यक्ष शक्तिराज घिमिरेले सभाको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता पुर्ण बहादुर हितान लगायतको बिशेष उपस्थिती रहेको थियो ।

कार्यक्रमामा बोल्ने बक्ताहरुको मृतकले आफ्नो पार्टी तथा समाजमा उहाँले गरेको कामको बिषयमा चर्चा गर्दै पार्टीले एक सच्चा कर्मठ कार्यकर्ता तथा अभिभाबहक गुमाएको प्रति दुख प्रक्ट गरेका थिए । पुनको यही कार्तिक ८ गते ७२ बर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला