२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा मोटरसाईकल दुर्घटनामा परी वडा अध्यक्षको मृत्यु

२०७६, २ श्रावण बिहीबार १४:४६

कृष्ण बिष्ट | साउन २,  बैतडी | बैतडीमा मोटरसाईकल दुर्घटनामा परी वडा निधन भएको  छ । सुर्नया गाउपालिका वडा १ का वडा अध्यक्ष कलस बहादुर चन्दको मोटरसाईकल दुर्घटनामा परि निधन भएको  हो  ।

सतबाझ बाट खोचलेक तर्फ जादै गरेको  वडा अध्यक्ष चन्दले चलाएको से १ प १११४ नं को मोटरसाइकल र  बिपरीत दिसाबाट आइरहेको म २ प ६६३३ नं को मोटरसाइकल सुर्नया गाउँपालिकाको सिनकेलेकमा एक आपसमा ठोक्किदा चन्द घाइतेभएका थिए । 

उपचारकालागि प्राथमिक स्वास्थयकेनद्र पाटनमा ल्याउदै गर्दा बाटोमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक  डिल्ली नारायण पाण्डेयले जानकारी दिनुुभयो । ठक्कर दिने मोटरसाइकल चालक चन्द्र सिह ऐरी प्रहरीको नियन्त्रणमा रहेको उपरिक्षक  पाण्डेयले बताउनुभयो  । वडा अध्यक्ष चन्दको टाउकोमा गम्भीर चोट लागेकाक कारण ज्यानगएको  हो ।  

निर्माण व्यवसायि संघ बैतडीका निवर्तमान जिल्ला अध्यक्ष समेत रहेको  वडा अध्यक्ष चन्दको घरमा श्रीमति एउटा छोर ,एउटा छोरि छन ।

सुर्नया गाउँपालिका वडा नं १ को  दह घरभएका कलश बहादुर  चन्द २०७४ सालको  स्थानिय  निर्वाचनमा वडा अध्यक्षमा निर्वाचिभएका थिए । अहिले  सुर्नया गाउँपालिका शोकमा डुवेको  छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला