२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी कुर्घाको मलिका मेला सम्पन (फोटोफिचर)

२०७२, १० मंसिर बिहीबार ०५:२४

kurgha mela1

प्रेम सुनार/मङ्सिर १०, गुल्मी । पश्चिम नेपालमै प्रशिद्ध गुल्मी कुर्घाको मालिका मेला सम्पन भएको छ । विगतका वर्षहरुमा भन्दा पृथक पहिचान दिने गरी यस वर्षको मालिका मेला सम्मन गरिएको छ ।

हरेक वर्षको बैकुण्ठ चर्तुदशीको राती मेला लाग्ने र अर्को दिन पुर्णमाको विहानै मालिका देविको पुजा गर्ने प्रचलन रहेको छ । मालिका देविको श्रवण शक्ती नभएकोले उननि संग चिच्चाएर वर मागे पुग्ने जनविश्वास रहेको छ ।

यसपाली तिन दिन सम्म प्रथम मालिका महोत्सव गरेर मेलालाई पृथक बनाईएको हो । आगमी वर्षहरुमा कुर्घा लगायत त्यस भेगको कृषि, पर्यटन विकास र त्यहाँको कला सांस्कृतिको पहिचान झल्कीने गरी मेला आयोजना गरिने सोचमा रहेको मालिका मन्दिर पुजा व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी सापकोटाले बताए ।

मेलामा गुल्मीका प्रया सवै गाविस र छिमेकी जिल्ला बाग्लुङ्गा मानिसहरुको घुईचो लाग्ने गर्दछ । एक दशक अघि सम्म डम्फु मादल र दोहरी गुञ्जाएमान हुने मालिका मेलामा अहिले एउटा मादल सम्म देख्न पाईएन् । मौलिक संस्कृति अव गाउँबाट पनि हराई सकेको महशुस त्यस मालिका मेलामा पनि गर्न सकिन्थ्यो । हुल–दंङ्गा हुने त्यस मेलामा अहिले भने समिति र सुरक्षा निकायले शान्तिपुर्ण ढंगबाट मेला सम्पन्न गर्न सफल भएको छ ।

हेरौ तस्वीरमा मालिका मेला २०७२ का केहि झलकहरु:

kurgha mela7

kurgha mela6

kurgha mela5

kurgha mela4

kurgha mela3

kurgha mela2

तस्बिर: प्रेम सुनार, गुल्मी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ