२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

घरायसि हिंसामा परेकी बैतडीकि लक्ष्मी बिष्टलाई उपप्रमुखले दिइन् १० हजार सहयोग

२०७६, ५ श्रावण आईतवार ०९:५२

कृष्ण बिष्ट  | साउन ५, बैतडी | घरायसि हिंसामा परेकी पाटन नगरपालिका ८ कि लक्ष्मी बिष्टलाई पाटन नगर उपप्रमुखले १० हजार आर्थीक सहयोग गर्नुभएको छ । उपप्रमुख सरस्वती कोलीले हिंसामा परेकि  २८ वर्षीय बिष्टलाई ब्याक्तीगत तर्फबाट आज दगत १० हजार रुपैया हस्तान्त्ररण गर्नु भएको हो । 

हिंसामा परेकि महिलाहरुले सिप सिकेर आयआर्जनको बाटोमा लाग्ने अवसर प्रदान गर्नको लागि आफुले आर्थीक सहयोग प्रदान गरेको उपप्रमुख कोलिले बताउनुभयो । यस आर्थीक सहयोगले जिवन निर्बाह गर्न सहज हुने र आफुले सिलाइकटाइको ब्यापार गर्दै आएकोमा आफुलाई ब्यवसायमा पनि थप टेवा पुग्ने हिंशा पिडित बिष्टले बताउनुभयो । 

घारयसी हिन्सामा परेकि लक्ष्मी २०७५ सालमा महिला सुरक्षीत आवास गृह पाटनमा बसेकि थिइन केहि समय पछि अवास गृहले  ६ महिने सिलाई कटाइ सम्बन्धिको तालिमको ब्यावस्था मिलाईएको थियो । सिलाइ कटाइको तालिम लिएपछि डडेल्धुराका तुफानडाडामा सिलाइकटाइको ब्यापार गर्दै आएकी बिष्टलाई उपप्रमुख कोलिले नगद प्रदान गर्नु भएको हो । 

लक्ष्मीका ८ वर्षीय छोरा र ३ वर्षीय छोरा छन । छोरा बुवा सँगै बस्दै आएका छन भने छोरी आफु सँगै बस्दै बएकी छिन ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा