2026-07-09 01:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

निर्माणाधिन पार्कको छत खस्दा २ को मृत्यु

2019-07-22

कमल घिमिरे।श्रावण६।पाँचथर, पाँचथरको हिलिहाङ गाँउ पालिकामा निर्माण भइरहेको पार्कको छत खस्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । 

 हिलिहाङ गाउँपालिका वडा नम्वर ७ टाहारीमा निर्माण भइरहेको यलम्वर पार्कको छत खस्दा २ जनाको ज्यान गएको हो ।

मृत्यु हुनेहरुमा हिलिहाङ ७ का ५० वर्र्षीय जगत राई र ५१ वर्षीय रुद्र राई रहेका छन् । गाउँ पालिकाको लगानीमा निर्माणाधिन पार्ककको छत ढलाई पछि खोल्ने क्रममा छतले किचेर सोमवार विहान उनीहरुको ज्यान गएको हो । घटना पश्चात प्रहरी घटना स्थल तर्फ पुगिसकेको प्रहरीले जनाएको छ । घाइते भएका १ जनालाई उपचारार्थ पाँचथर अस्पताल ल्याइदै गरेको पाँचथर प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो