2026-07-10 01:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

अमेरिकामा भएको सौन्दर्य प्रतियोगितामा बैतडीकि मिराकल चन्दले जितिन दुई वटा उपाधी

2019-07-23

साउन ७, बैतडी  | अमेरिकाको क्यालिफोर्नियामा सम्पन्न भएको मिस फिलिपिन्स युएसए २०१९ मा बैतडीकी मिराकल चन्दले दुई वटा उपाधी जितेकी छिन्।

उक्त सौन्दर्य प्रतियोगितामा चन्दले सेकन्ड रनरअप र उत्कृष्ट सुन्दरी पुरस्कार प्राप्त गर्न सफल भएकी हुन्। सुरुवातदेखि नै धेरै भोट पाईरहेकी चन्दले अन्तिम समयमा अन्य २ जना प्रतियोगिा भन्दा कम भोट प्राप्त गरेकी थिइन् |   

उनका बुबा कर्ण चन्दले भोटिङ गर्ने सबै नेपालीलाई धन्यवाद दिएका छन् | नतिजा आएपछि उनले सामाजिक संजाल मार्फत सबैलाई धन्यवाद दिएका | कर्ण चन्द कराते खेलाडीको साथै प्रशिक्षक पनि हुन् भने उनले फिलिपिन्सकी महिलासंग २००३ मा बिहे गरेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो