२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वामी तथा वडागाँउ गाबिसको तोलादी जोड्नको लागी जोड्ने पुल निर्माण हुने

२७ पुष २०७२, सोमबार १३:५२

अनिश शर्मा गैरे/ पुस २७, वामी (गुल्मी) ।  वामी गाबिस तथा बडागाँउ गाबिस जोड्नको लागी आकाशे पुल निर्माण हुने भएको छ । क्रियाशिल राजनितिक दल, समाजसेबी, बुद्धिजिवी, शिक्षाप्रेमी लगायतको उपस्थिीमा आकाशे पुल निर्माणको लागी आज ईन्जिनिएर सहित सर्भेक्षण गरिएको छ ।

वामी ३ परुवाबाट बडागाँउ गाबिसको वडा नम्बर ९ तोलादी जोड्नको लागी गत आर्थिक बर्षको ईलाका परिषदल योजना छनौट गरेको थियो । बडागाँउ तथा वामी गाबिसमा आवातजावत गर्नको लागी नकै लामो बाटो हिड्नुपर्ने बाध्यतालाई चिर्दै यस्तो पुल बन्न लागेको हो । वामी परुवामा बन्न लागेको ५० शैयाको अस्पतालको नजिकैबाट यस्तो पुल बन्ने भएपछि स्थानीयहरुमा झन उत्साह थपिएको छ ।

वामी बजार सम्म नै पुल निर्माण गरेमा अझै प्रभाबकारी हुने भनिएपनि त्यस्तो हुन नसकेको हो । पुल निर्माण भएपछि किनमेल गर्न आवातजावत गर्ने स्थानीय, बिद्यार्थी लगायतलाई निकै सहज हुने छ । पुल निर्माणको लागी जग्गाधनीहरु संग पनि छलफल पनि भईसकेको स्थानीय बुद्धिजिवि अग्निधर लोहनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ