2026-09-01 12:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वामी गाबिसमा सिँचाइको सुबिधा हुने

माघ २, वामी (गुल्मी) ।  वामी गाबिसलाई सिँचाईयुक्त बनाउने एक परियोजना कार्यान्वयनमा आउने भएको छ । दरमखोला–वामी लिफ्ट सिँचाई आयोजनाद्धारा वामी गाबिस सिँचाई युक्त हुने भएको हो । वामीको उच्च स्थान वडा नम्बर ४ भलेकामा पानी जम्मा गरी त्यस क्षेत्र भन्दा मुनी पर्ने वडा नम्बर १, २, ३, ६ र ९ को करिब ३ हजार रोपनी जग्गालाई बाह्रै महिना सिँचाई पुर्याउने उद्धेश्यका साथ परियोजनाको काम शुरु हुन लागेको हो ।

नेपाल सरकार सिँचाई मन्त्रालयद्धारा आबश्यक कार्य पुरा गर्नको लागी तोक आदेश भइसकेको हुनाले सरकारको तर्फबाट पनि आबश्यक सहयोग हुने परियोजनाका अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभयो । परियोजना सम्पन्न गर्नको लागी प्रति रोपनी २५ रुपैया संकलन कार्य अगाडी बढिरहेको छ । ने योजना सम्पन्न गर्न करिब ५ करोड लागत लाग्ने समितिले अनुमान गरेको र ईन्जिनियर सहितको टोलीले सर्भे गर्ने कार्य भने बाँकी रहेको परियोजनाका सचिब खगेश्वर सापकोटाले जानकारी दिनुभयो ।

यस सिँचाईले वामी गाबिसलाई कृषि मय बनाउन निकै ठुलो पुग्नेछ । स्थानीयहरुका अनुसार परियोजना कार्यान्वयनमा आउने भनिएपछि उनीहरुलाई निकै खुशी बनाएकोृ छ । परियोजनाले गाबिसमा कृषिका कार्यक्रमहरु थपिदै जाने र गाबिस ब्यबस्थित तथा हरियाली बन्ने समेत बिश्वास गरिएको छ । अबको निकट समयमै परियोजनाको सर्भे हुने र काम शरु हुने बताईएको छ ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन