२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा एनसेलको टावरमाथि आगजनी, सन्चार सेवा अवरुद्ध

२०७६, १६ श्रावण बिहीबार ०७:५५

कृष्ण बिष्ट  | साउन १६, बैतडी | बैतडीको पुचौडि नगरपालिकामा रहेको एनएिलको टावरमा आज्ञात समुह आगजनी गरेको  छ । नगरपालिकाको वडा नं १ र  २  को विचमा पर्ने  उच्चाइ  पात्थरमा रहेको  एनसिएलको टावरमा हिजो राति अज्ञात सुमुहले अगाजनिका साथै तोडफोड गरेको जिल्ला प्रहरिकार्यालय बैतडीका प्रहरि  प्रवक्ता प्रहरिनिरिक्षक दिपक पातलिले जानकारिदिनुभयो ।

 जिल्ला प्रहरिकार्यालय बैतडीका अनुसार एनसिएलको टावरटावरमाभएको  आगजनि र तोडफोड बाट टावरको  टुप्पोमा रहेको टिनको छाता , व्याट्री राखने बक्स र सोलारको पातामा क्षति पुगेको छ । ब्याट्री राख्ने  बक्समा आगो लगाएपनि क्षती नभएको र ७ मिटर  तार मात्रै  जलेको  प्रहरिचौकि हाँटका असय धनसिहँ बडालले बताउनुभयो । 

तार जलेकाले लाइन अवरुद्ध भएको  छ ।  घटनाको थप अनुसन्धान भइरहेको हाट प्रहरी चौकिले  जनाएको  छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा