2026-09-13 02:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका कर्मचारीः न नियमित हाजिरी न निजामती पोसाक

कृष्ण बिष्ट | भदौ ७, बैतडी | जिल्ला प्रसासन कार्यालय बैतडीले बुधबार गरेको सरकारी कार्यालयहरुको छड्के अनुगमनका क्रममा कर्मचारीहरुले सरकारी नियाम मिच्ने गरेको पाइएको छ । बुधबार खानेपानिको कार्यालय तथा कृषी ज्ञान केन्द्रको कार्यालयमा गरेको अनुगमनमा सरकारले ब्यावस्था गरेको निजामती कर्मचारीले लगाउने पोसका र नियिमित हाजीरी नलगाउने गरेको पाइएको हो । 

“धेरै जसो कर्मचारीहरुले पोसाक नलगाएको पाइयो, प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भन्नुभयो, नियामित हाजीरी नलगाउने गरेको पनि पाइएको छ । तथ्याङ्क सहितको प्रतिबेदन आउन बाकि छ ।”

कर्मचारीहरुले नियामित हाजीरी नलगाउने गरेको पनि पाइएको छ । कार्यालय समयमा उपस्थित हुने तर हाजिरी नलगाउने गरेको र पछि (३–४ दिनको) एकै पटक हाजरी गर्ने गरेको  पाइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । सबै सजो कर्मचारीहरुले निजामती पोसाक नलगाउने र हाजीरी नियमित नलगाउने गरेको पाइएको उहाको भनाइ छ । 

अनुगमनका क्रममा भेटिएका कमजोरी तथा गल्तीहरुलाई हरुलाई सच्याउन पनि निर्देसन दिएको उहाको भनाइ छ । 

नियमित हाजरी लगाउन, कार्यालयमा निजामती पोसाक अनिवार्य लगाउन, बिदाको समयमा काज स्किृत गर्न र बिदाको दिन सरकारी सवारी चलाउदा सवारी पास अनिवार्य लैजान पनि निर्देसन दिइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले