2026-09-13 01:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पाटन नगरपालिका ९ नम्बर वडाका जनप्रतिनिधि प्रत्येक हप्ता सर्बसाधारणको घरमा बास बस्ने

कृष्ण बिष्ट | भदौ १३, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नं ९ ले “नागरिकसँग जनप्रतिनिधि भेटघाट बहस तथा समिक्षा कार्यक्रम” सुरु गरेको छ । वडा मार्फत दुइ आर्थीक वर्ष सम्पन्न भइसक्दा भएगरेका बिकास निर्माणको बारेमा छलफल तथा बहस गर्नको भेटघाट मुलक कार्यक्रम  सुरु गरेको हो ।  

बिहिबार बसेको आर्थिक वर्ष २०७६-७७ को  तेस्रो  बैठकले वडाबासिको माग र आवस्यकताका आधार कार्यसम्पादन भए नभएनको जानकारी लिने गरि साप्ताहिक रुपमा  समिक्षा तथा बहस कार्यक्रम लागु गरिएको वडा अध्यक्ष लोक बहादुर भण्डारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रत्येक हप्ता वडा पालिका समितीका पदाधिकारी (वडा अध्यक्ष एवम सदस्यहरु) सर्बसाधारणको घरमा बास बस्ने छन । यस वडाबासिको आर्थीक, समाजिक तथा भौतिक समस्याको बारेमा जनकारी प्राप्त गरि समृद्ध वडा बनाउन आवस्यक कार्यक्रमको बारेमा अग्रसर हुन मदत पुग्ने जनाइएको छ ।   

यस कार्यक्रमले  जनताका आवस्यक सुझाव सल्लाह प्रप्त हुनुका साथै, जनप्रतिनिधिहरुलाई पनि सोहि अनुसार कार्यसम्पादन गर्न सहज हुने श्विास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले