२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिल्म निर्मातासँग शारीरिक सम्बन्ध राख्न नमान्दा…

२०७६, १९ मंसिर बिहीबार ०३:२३

मुम्बई/एजेन्सी | बलिउड अभिनेत्री नरगिस फाखरीले बलिउडमा चलचित्र निर्देशकहरुले भनेको नमान्दा अहिलेसम्म आफूले फिल्ममा शिर्ष भूमिका नपाएको खुलाशा गरेकी छन् । 

केहि समयदेखि फुर्सदमा रहेकी फाखरीले एक अन्तर्वार्ताको क्रममा बलिउडमा हुने कास्टिङ क्राउचकै कारणले आफू पछि परेकी बताएकी हुन् । उनले बलिउडमा प्रवेश गरेका केहि पुर्ब पोर्न स्टारहरुको कारण पनि आफूले चलचित्रमा मुख्य भूमिका नपाएको बताएकी छन् । निर्देशकहरु पोर्न स्टार हिरोइनहरु तर्फ आकर्षित भएको र उनीहरुलाईनै चलचित्रमा लिईरहेको उनले बताइन् । 

अभिनेत्री फाखरीले फिल्म रकबाट बलिउडमा डेब्यु गरेकी थिइन् । त्यसपछि उनलाई थुप्रै फिल्मको अफर गरिएको भएपनि निर्देशकहरुले यौन सम्बन्धको दवाव दिएको कारण आफूले त्यस्ता फिल्म खेल्न अस्वीकार गरेको आरोप लगाएकी छन् । उनको अनुसार उनले शारीरिक सम्बन्ध राख्न नमानेर छाडेकै कतिपय फिल्महरु हिट भएका छन् । 

अन्तर्वार्ताका क्रममा फाखरीले त्यस्ता फिल्ममा अन्य नायिकालाई पनि आफूलाई जस्तै शारीरिक सम्बन्धबाट खुसि पारे/पारेनन् आफूले भन्न नसक्ने बताएकी छन् । उनले निर्देशकहरुको प्रस्तावलाई आफूले वास्ता नै नगरेको र फिल्ममा चासो नदेखाएको बताएकी छन् । उनले आगामी दिनमा पनि त्यस्तो प्रस्ताव सहितको चलचित्रमा नखेल्ने बताएकी छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ