Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्युठानका सडक कार्यालय दुई इन्जिनियर २० लाख घुससहित पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर २४, काठमाडौं । सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन घुस लिँदालिँदै पक्राउ परेका छन् ।&nbsp;<br></p><p>काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा उनीहरुलाई घुसको रकम लिँदालिँदै करिब २० लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।&nbsp;</p><p>उनीहरुलाई सेवाग्राहीसँग रनिङ बिल भुक्तानी गरिदिएवापत २० लाख घुस लिँदालिँदै पक्राउ परेका हु न्। पक्राउ परेका इन्जिनियरमाथि अनुसन्धान सुरु गरिएको छ ।&nbsp;</p>