२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

हिमपात र बर्षाका कारण सुदुरपश्चिमको जनजीवन प्रभावित, सवारीसाधन अलपत्र

२०७६, २७ मंसिर शुक्रबार ०८:०२

मंसिर २७, बैतडी | हिजो राति देखि सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा अविरल बर्षासंगै हिमपात परेको छ | आज बिहानै देखि बैतडी, डडेल्धुरा, डोटी लगायतका जिल्लाका उच्च हिमाली र लेकाली भेगमा हिमपात भईरहेको छ |

हिमपातका कारण यातायात सेवा अवरुद्ध हुनुको साथै जनजीवन प्रभावित बनेको छ | हिमपातका कारण सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताएका छन् | उनका अनुसार बैतडी, डडेल्धुरा लगायतका जिल्लाबाट छुट्ने र भित्रिने सवारी साधन बिच बाटोमै अलपत्र परेका छन् |

यस्तै प्रदेशको तराईका जिल्ला कैलाली र कञ्चनपुरमा पनि गएरातीदेखि भईरहेको वर्षाका कारण चिसो बढे संगै जनजीवन प्रभावित भएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ