प्रेम सुनार | असार–१५, गुल्मी । गुल्मी दर्लिङ्गका एक युवाले प्रवासमा कमाएको रकम गाउँको विद्यालयलाई दिदै आएका छन् । दर्लिङ्ग गाविस व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | असार–१५, गुल्मी । गुल्मी दर्लिङ्गका एक युवाले प्रवासमा कमाएको रकम गाउँको विद्यालयलाई दिदै आएका छन् । दर्लिङ्ग गाविस व"/>
2026-09-01 05:13 PM
गुल्मी - GLM

प्रवासको कमाई गाउँको विद्यालयलाई

मनोज पराजुली/ असार–१५, गुल्मी । गुल्मी दर्लिङ्गका एक युवाले प्रवासमा कमाएको रकम गाउँको विद्यालयलाई दिदै आएका छन् । दर्लिङ्ग गाविस वडा नम्वर–९ चुत्रावोट घर भई सउदी अरवमा कार्यरत वावुराम अर्यालय त्यहाँ कमाएको रकम  गाउँका विभिन्न विद्यालयहरुलाई  दिदै आएका हुन् ।

उनले  विगत देखि त्यहाँका विभिन्न विद्यालयलाई चन्दा प्रदान गर्दै आई रहेको र अहिले नेटा दार्लिङ्ग उच्च मावि संञ्चालनका लागि एक लाख भन्दा बढि रकम सहयोग गरेका सो विद्यालयले जनाएको छ  ।

त्यस विद्यालयका प्राचर्य तेजबहादुर सोनारले दिएको जानकारी अनुसार अर्यालय पिता डिलाराम अर्याल र माता पुन अर्यालको हातबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गराएका छन् ।

प्राचार्य सोनार भन्छन–‘यस गाविसका शैक्षिक क्षेत्रमा अर्यालय गरेको सहयोगको जति प्रंशसा गरे पनि कम हुन्छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र