अभिमनु पटेल । असार ३१, रौतहट । धान रोपाइँ गर्नका लागि पानी पठाउन खोज्दा विधुतमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

रौतहटमा धान रोपाइ अहिले पुरै राम्रोसँग नभएकोले किसानहरुले समयमा सिचाइबाट पानी नपाए र समयमा बर्षा नभकोले अषाढ मसान्तमा खेती गर्नक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अभिमनु पटेल । असार ३१, रौतहट । धान रोपाइँ गर्नका लागि पानी पठाउन खोज्दा विधुतमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

रौतहटमा धान रोपाइ अहिले पुरै राम्रोसँग नभएकोले किसानहरुले समयमा सिचाइबाट पानी नपाए र समयमा बर्षा नभकोले अषाढ मसान्तमा खेती गर्नक"/>

२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

विधुतीय हुकिंग गर्ने एक जनाको मृत्यु

२०७३, १ श्रावण शनिबार १९:२९

अभिमनु पटेल । असार ३१, रौतहट । धान रोपाइँ गर्नका लागि पानी पठाउन खोज्दा विधुतमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

रौतहटमा धान रोपाइ अहिले पुरै राम्रोसँग नभएकोले किसानहरुले समयमा सिचाइबाट पानी नपाए र समयमा बर्षा नभकोले अषाढ मसान्तमा खेती गर्नका गा.वि.स अजगैवि वार्ड नं ९ मा बस्ने ४५ वर्षीय शिवमगल ठाकुरले धान रोपाई गर्नको लागि विधुतीय मोटरमा लाइन जडान गर्न जादा करेन्ट लागेर मृत्यु भएको हो ।

विहान करिव ३ बजेको समयमा विधुतको तारमा हुकिंग गर्न खोज्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला