२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

स्वर्गद्वारीमा पुष्परोपण

२०७७, १७ असार बुधबार ०३:५७

असार १७, प्युठान | डिभिजन वन कार्यालय र इन्द्रध्वज गण स्वर्गद्वारीले पवित्र धार्मिकस्थल स्वर्गद्वारीमा फूलका विरुवा रोपेका छन् । 

स्वर्गद्वारी परिसरमा रहेको शान्ति वाटिकामा वृक्षरोपण गरिएको हो । स्वर्गद्वारीमा पर्यटकको आकर्षण बढाउन सौन्दर्यमूलक फूल रोपिएको डिभिजन वन कार्यालयका प्रमुख राजु क्षेत्रीले जानकारी दिनुभयो । 

स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्रबहादुर रोकाय क्षेत्री, इन्द्रध्वज गणका प्रमुख सेनानी अर्जुनविक्रम थापालगायतको उपस्थितिमा कल्की, मयूर पङ्खी, वीरेन्द्र फूललगायत ८५० फूल रोपिएको हो । 

प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ५८ लाखको योजनामा शान्ति वाटिका निर्माण भइरहेको छ । वाटिकामा वाटर फाउण्टेन, छहारी, ढोका र  पैदलमार्ग निर्माण भइरहेको डिभिजन प्रमुख क्षेत्री बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय