राम नारायण पंडित | साउन १२, सिरहा । भन्सार छलेर ल्याउदै गरेको अबैध कपडा सिरहा प्रहरीले बुधबार बरामद गरेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित | साउन १२, सिरहा । भन्सार छलेर ल्याउदै गरेको अबैध कपडा सिरहा प्रहरीले बुधबार बरामद गरेको छ । 

२०८२, १५ फाल्गुन शुक्रबार
समाज

भन्सार छलेर ल्याउदै गरेको अबैध कपडा बरामद

२०७३, १३ श्रावण बिहीबार ००:१५

राम नारायण पंडित | साउन १२, सिरहा । भन्सार छलेर ल्याउदै गरेको अबैध कपडा सिरहा प्रहरीले बुधबार बरामद गरेको छ । 

बिशेष सुराकीको आधारमा खटिएकोको प्रहरीको गस्ति टोलीले सिरहा नगरपालिका ३ मखनाहाबाट अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको अबैध कपडा बरामद गरेको छ । भन्सार छली ल्याउँदै गरेको अन्दाजी ८० हजार ४ सय ९० रुपैया मोलबराबरको कपडा सहित सिरहाको औरही १ बस्ने २६ बर्षीय अमेन्द्र कुमार यादवललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

पक्राउ परेका यादव र कपडालाई आबश्यक कार्वाहीका लागी जिल्ला भन्सार कार्यालय खैरटोका माडरमा बुझाईएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा